चितवन र नवलपुरमा घर जग्गा खेत उद्योग आदि प्रोपर्टी बिक्रि गर्न खोज्दै हुनुहुन्छ ?
तर

 जग्गा नेपाल प्रा लि, घर जग्गाको कारोबार मर्यादित, ब्यबस्थित र पारदर्शी हुनु पर्छ भन्ने मान्यतामा बिश्वास राख्दछ र सोहि अनुसार चितवन जिल्लाको भरतपुर महानगरपालिका , रत्ननगर नगर पालिका , कालिका नगरपालिका , खैरहनी नगरपालिका , राप्ती नगरपालिका र नवलपुरको गैडाकोट नगरपालिका भित्र सेवा प्रदान गर्दछ / 

जग्गा नेपाल मार्फत कसरि बिक्रि गर्न सकिन्छ ?

जग्गा नेपाल मार्फत आफ्नो आवस्यकता र परिश्थिति अनुसार निम्न 2 विकल्प हरु मध्ये कुनै १ बिकल्प छनौट गरि आफ्नो घर जग्गा बिक्रि गर्न सक्नु हुन्छ / 

बिज्ञापन सेवा

हामी प्रोपर्टीको बिज्ञापन गरि ग्राहक खोजि दिन्छौं - आफै डिल गरि बिक्रि गर्नुहोस

प्रोपर्टी बिक्रिको बिज्ञापन गरि खरिद गर्न इच्छुक ग्राहक संग आफैले डिल गरि बिक्रि गर्न सक्नु हुन्छ / जग्गा नेपालले तपाईको फिल्डमा आइ फोटो भिडिओ लगायतका विवरण संकलन गरि बिज्ञापन गर्ने छ , बिज्ञापनमा सम्पर्क नम्बर घर जग्गा धनिको नै रहने छ - इच्छुक ग्राहकले सिधा सम्पर्क गरि खरिद गर्न सक्नेछन / 

आफै डिल गर्न सक्नेको लागि यो विकल्प उपयोगी छ /

यदि तपाई ग्राहकको फोन Handelling देखि प्रोपर्टी देखाउन तथा नेगोसियसन गर्न सक्नु / भ्याउनु हुन्छ भने यो विकल्प तपाईको लागि राम्रो हो , यसमा एक पटक बिज्ञापन शुल्क तिरे पछि बिक्रि नहुदा सम्म बिज्ञापन हुन्छ - बिक्रि पश्चात अन्य शुल्क वा कमिसन लाग्दैन / 

बिज्ञापन + फिल्ड सेवा

प्रोपर्टीको बिज्ञापन गर्ने - ग्राहक खोज्ने - डिल गर्ने सबै हामी नै गरि दिन्छौं

ग्राहक संग फोन / म्यासेजमा कुरा गर्न भ्याउनु हुन्न - फिल्डमा हेर्न चाहने लाइ देखाइरहन फुर्सुद छैन वा टाढा हुनुहुन्छ भने हामी तपाईको प्रोपर्टीको बिज्ञापन गर्ने , ग्राहक लाइ फिल्ड देखाउने - नेगोसियसन गर्ने सबै सेवा उपलब्ध गराउछौं /

ब्यस्त र प्रोपर्टी भन्दा टाढा बस्नु हुन्छ भने यो बिकल्प उपयोगी छ /

घर जग्गा बिक्रि गर्न धेरै ग्राहक संग नेगोसियसन गर्नु पर्ने हुन्छ , साथै , फिल्ड देखाइरहनु पर्ने , निरन्तर follow Up गरिरहनु पर्ने हुन्छ / श्रम , श्रोत लगायत प्रसस्त समय लगाउनु पर्ने हुन्छ / बिज्ञापन + फिल्ड सेवा मार्फत आफ्नो नियमित कार्यमा असर नपुर्याइकनै ढुक्क संग बिक्रि गर्न सक्नु हुन्छ /

कुन प्लानमा कसरि बिज्ञापन हुन्छ ?

वेबसाइट बिज्ञापन

३ वटै प्लानमा बिक्रि नहुदा सम्म जग्गा नेपाल को वेबसाइट www.jagganepal.net मा र घर जग्गा नेपालको वेबसाइट www.gharjagganepal.com मा लिस्टिंग भै राख्ने छ /

वेबसाइट डिस्प्ले पोजिसन

प्रेमियम प्लानको पहिलो लहरमा , Featured Plan को दोस्रो लहर मा र Basic Plan को अन्तिम लहरमा घर जग्गा नेपाल र जग्गा नेपाल दुवै वेबसाइट मा डिस्प्ले हुनेछ /

वेबसाइट हाइलाइट

प्रेमियम प्लानको वेबसाइट खुल्ने बित्तिकै देखिने Urgent Sale अन्तर्गत 120 दिन सम्म Highlight गरिन्छ भने Featured र Basic Plan को वेबसाइट बटम मा रहेको Scrolling बाट Featured : ८० दिन र Basic : ४० दिन Highlight गरिन्छ /

फेसबुक बिज्ञापन

घर जग्गा बिक्रि सम्बन्धि नेपाल कै धेरै १३ लाख 60 हजार Like र Followers भएको घर जग्गा नेपाल को फेसबुक पेज तथा जग्गा नेपालको फेसबुक पेजमा , Basic Plan मा हरेक ९ दिन , Featured Plan मा हरेक ६ दिन र Premium Plan मा हरेक ३ दिन को अन्तरमा बिक्रि नहुदा सम्म पोस्टिंग गरि बिज्ञापन गरिन्छ

फेसबुक स्पोंसर्ड बिज्ञापन

Basic Plan मा 21 दिन , Featured Plan मा 42 दिन र Premium Plan मा 63 दिन सम्म Sponsored Advertise गरिन्छ /

प्रोपर्टी भिडिओ बिज्ञापन

प्रोपर्टीको भिडिओ तयार गरि जग्गा नेपाल र घर जग्गा नेपालको वेबसाइट , फेसबुक र Youtube बाट बिज्ञापन गरिन्छ /

मोबाइल एप्समा बिज्ञापन

घर जग्गा नेपालको मोबाइल एप्स - Ghar Jagga Nepal मा बिक्रि नहुदा सम्म लिस्टिंग भै राख्ने छ /

खरिदकर्ता म्याचिङ्ग

हामी बिज्ञापन मात्र गर्दैनौ , खरिदकर्ताको डाटाबेस नियमित रुपमा अपडेट गर्छौं र तपाईको प्रोपर्टी जस्तै प्रोपर्टी खोजि रहेका खरिद कर्ता लाइ फोन - इमेल तथा SMS मार्फत जनाकारी गराउदछौं /

नियमित रिपोर्टिंग

फिल्डमा आयर फोटो भिडिओ खिच्ने देखि बिक्रि नहुदा सम्म वेबसाइट बिज्ञापन , फेसबुक पोस्टिंग , Boosting हरेक गतिविधिको नियमित रिपोर्ट गरिने छ /

ग्राहक संग डिल गर्न , प्रोपर्टी देखाउन भ्याउनु हुन्न ?

जग्गा नेपालको बिज्ञापन + बिक्रि सेवामा फिल्डमा आइ फोटो भिडिओ खिच्ने , प्रोपर्टी विवरण संकलन गर्ने , बिज्ञापन गर्ने देखि ग्राहकको फोन Handling गर्ने , ग्राहक short list गरि फिल्ड देखाउने , नेगोसियसन गर्ने , खरिद गर्न इच्छुक लाइ बैंकिंग प्रक्रियामा तथा बैना र रजिस्ट्रेसन पास सम्मको प्रक्रियामा हामी सहयोग गर्छौं /

बिज्ञापन + बिक्रि सेवामा बिज्ञापन शुल्क बापत Basic Plan मा 7000 , Featured Plan मा 12000 र Premium Plan मा 18000 लाग्ने छ / बिक्रि सेवा बापत प्रोपर्टी बिक्रि पश्चात बिक्रि मुल्यको १ % सेवा शुल्क लाग्ने छ /

Frequently Asked Questions

Most frequent questions and answers

बिज्ञापन सेवा र बिज्ञापन + बिक्रि सेवामा के फरक छ ?

दुवै सेवामा तपाईले छनौट गर्नु भएको प्लान अनुसार प्रोपर्टीको बिज्ञापन गरिन्छ /

बिज्ञापन सेवा मात्र लिनु भएको छ भने , बिज्ञापनमा सम्पर्क विवरण तपाई स्वयम्को रहने छ , ग्राहकले तपाई लाइ सिधा सम्पर्क गरि प्रोपर्टी हेर्न तथा आवस्यक नेगोसियसन गरि खरिद गर्न सक्नु हुन्छ / बिज्ञापन सेवा मा Basic Plan मा 12000 , Featured Plan मा 18000 र Premium Plan मा 24000 शुल्क लाग्दछ / लिने र दिने बीच सिधा कारोबार हुने भएकोले बिज्ञापन शुल्क बाहेक अन्य शुल्क वा कमिसन तिर्नु पर्दैन /

बिज्ञापन + बिक्रि सेवामा , बिज्ञापनमा सम्पर्क विवरण जग्गा नेपालको रहनेछ , ग्राहक लाइ फिल्ड देखाउने , आवस्यक नेगोसियसन गर्ने देखि रजिस्ट्रेसन पास सम्मको प्रक्रियामा जग्गा नेपालले सहयोग गर्ने छ / बिज्ञापन शुल्क बापत Basic Plan मा 7000 , Featured Plan मा 12000 र Premium Plan मा 18000 शुल्क लाग्दछ – बिक्रि पश्चात बिक्रि मुल्यको १ % सेवा शुल्क लाग्ने छ /

ग्राहक संग आफै डिल गर्न , फिल्ड देखाउन तथा आवस्यक नेगोसियसन गर्न सक्ने परिस्थितिमा बिज्ञापन सेवा उपयुक्त छ , बिबिध कारण ले आफैले फिल्ड देखाउन तथा नेगोसियसन गर्न नभ्याउदाको परिस्थितिमा बिज्ञापन + बिक्रि सेवा उपयुक्त छ /

 

कुन बिज्ञापन प्लानमा बिज्ञापन गर्दा उपयुक्त होला ?

बिज्ञापनको हिसाबले धेरै Highlight , Posting तथा Sponsored boosting हुने भएकोले छिटो छरितो बिक्रिको लागि प्रेमियम प्लान उत्कृस्ट प्लान हो तथापी , बिक्रि छिटो वा ढिलो हुने प्रोपर्टीको अवस्था , मूल्य र उक्त मूल्य रेञ्जका प्रोपर्टीको बजार मागमा निर्भर गर्दछ / साधारणतया : बजार माग अनुसार , प्रोपर्टी अनुसारको मूल्य उचित राख्नु भएको छ भने , चितवन – नवलपुरको हकमा ५० लाख भन्दा कम मुल्यका प्रोपर्टी को लागि Basic Plan , ५० लाख देखि १ करोड ५० लाख सम्म को लागि Featured Plan र १ करोड ५० लाख भन्दा बढी मूल्यका लागि Premium Plan सिफारिस गर्दछौं /

ग्राहक पाएको खण्डमा म आफै डिल गर्न - देखाउन सक्छु , बिज्ञापन मात्र गर्न चाहन्छु , कसरि प्रोसेस गर्ने ?

– जग्गा नेपाल मार्फत बिज्ञापन सेवा अन्तर्गत बिज्ञापन गरि बिक्रि गर्न यसै पेज मा रहेको Service Order Form बाट बिज्ञापन सेवा Order गर्न सक्नु हुन्छ / तपाई को service order प्राप्त भए पछि हामी तपाई लाइ सम्पर्क गरि फिल्डमा आइ फोटो भिडिओ खिची आवस्यक विवरण र बिज्ञापन शुल्क संकलन गरि बिज्ञापन गर्दछौं /

यसै पेज को LIVE CHAT बाट वा फोन : 9742 504940 / 9742504941 मा सम्पर्क गरि वा हाम्रो कार्यालय मा आयर पनि बिज्ञापन सेवा प्रोसेस गर्न सक्नु हुन्छ /

म अत्यन्त ब्यस्त छु , ग्राहक को फोन उठाई रहन पनि भ्याउदिन , देखाउन पनि भ्याउदिन , बिज्ञापन + बिक्रि सेवा अन्तर्गत बिक्रि गर्न चाहन्छु , कसरि प्रोसेस गर्ने ?

– जग्गा नेपाल मार्फत बिज्ञापन + बिक्रि सेवा अन्तर्गत प्रोपर्टी बिक्रि गर्न यसै पेज मा रहेको Service Order Form बाट बिज्ञापन सेवा Order गर्न सक्नु हुन्छ / तपाई को service order प्राप्त भए पछि हामी तपाई लाइ सम्पर्क गरि फिल्डमा आइ फोटो भिडिओ खिची आवस्यक विवरण र बिज्ञापन शुल्क संकलन गरि बिज्ञापन गरि ग्राहक संग नेगोसियसन , फिल्ड देखाउने लगायत बिक्रि प्रक्रियामा पूर्ण सहयोग गर्दछौं /

यसै पेज को LIVE CHAT बाट वा फोन : 9742 504940 / 9742504941 मा सम्पर्क गरि वा हाम्रो कार्यालय मा आयर पनि बिज्ञापन सेवा प्रोसेस गर्न सक्नु हुन्छ /

म बिज्ञापन नगरी बिक्रि गर्न चाहन्छु , ग्राहक लेराउनुहोस - बेच्नुस - ५ % दिन्छु / ?

चितवन नवलपुरको घर जग्गा कारोबार जहाँ विभिन्न तह र तप्काका व्यक्तिहरु प्रतक्ष्य अप्रतक्ष्य हिसाबले घर जग्गा दलालीमा संलग्न छन , काका मामा दाइ भाइ दिदि बहिनि सानिमा छोरी आदि विभिन्न साइनोका आवरणमा ५ देखि १० % , उस्तै परे बेच्नेले भन्दा बेचाऊनेले धेरै रकम प्राप्त गर्ने खालको विकृत खेल हरु खेलिनछन् , त्यो ठाउँमा त्यस्तै प्रकृति र ब्यबहारको अर्को खेलाडी आवस्यक छ भन्ने लाग्दैन / हामी २-४ टुक्रा जग्गा बेचेर कमिसन कमाउने उदेश्य भन्दा यो कारोबारको वर्तमान धार लाइ परिबर्तन गर्न चाहन्छौं , तसर्थ : हाम्रो कम्पनिले निर्दिस्ट गरेको पोलिसी भन्दा बाहिर गयर धेरै कमिसन लिने खालको प्रस्ताब स्वीकार गरिने छैन /

” बोल्नेको पिठो बिक्छ , नबोल्नेको चामल बिक्दैन ” / बिज्ञापन गर्दा खरिद गर्न चाहनेले फिल्डमा नआईकनै पनि बिक्रिको जानाकारी पाउछन , फोटो भिडिओ विवरण हेरेर आफुलाई उपयुक्त हो हैन प्रारम्भिक छनौट गर्न सक्छन , ग्राहक संग आफै डिल गर्न सक्नु हुन्छ वा हामी सहयोग गर्न सक्छौं / मूल्य उचित राखिएको छ भने नबिक्ने भन्ने सवाल नै हुदैन / एजेन्टलाइ दिने ५ % कमिसनको रकम ग्राहक लाइ नै मुल्यमा समायोजन गरिएमा छिटो छरितो बिक्रि हुन सक्नेछ /

जग्गा नेपालको कार्यालय कहाँ छ , कसरि सम्पर्क गर्न सकिन्छ ?

जग्गा नेपाल नेपाल सरकार संग दर्ता भै संचालित Real Estate कम्पनी हो / यस कम्पनिको कार्यालय भरतपुर -९ , केन्द्रिय बस टर्मिनल जाने बाटोमा अबस्थित हितैषी मार्गमा अबस्थित छ /

जग्गा नेपाल लाइ यसै पेज को Service Order Form वा Live Chat बटन बाट अनलाइन सम्पर्क गर्न सक्नु हुन्छ भने फोन : 9742504940 / 9742504941 मा सम्पर्क गर्न सक्नु हुनेछ /